Rule 35
सूचना दिनु पर्ने
नियम ३३ र नियम ३४ को खण्ड (ग) र (घ) बमोजिमको कारणबाट उपभोक्तालाई तत्कालै सेवा उपलब्ध गराउन नसकिने अवस्था परेकोमा बाहेक अन्य कुनै कारणबाट सेवा बन्द गर्नु परेमा पानी आपूर्तिकर्ताले कम्तीमा पन्ध्र दिन अगावै सो कुराको सूचना सार्वजनिक रुपमा प्रकाशन गरी त्यसको जानकारी सम्बन्धित व्यक्ति वा निकायहरुलाई दिनु पर्नेछ ।
खानेपानी नियमावली,२०५५
Chapter - 2
Rule 3: उपभोक्ता संस्थाको गठनRule 4: उपभोक्ता संस्थाको विधानRule 5: उपभोक्ता संस्था दर्ता गर्न दरखास्त दिनु पर्नेRule 6: उपभोक्ता संस्थाको दर्ताRule 7: दोहोरो उपभोक्ता संस्था दर्ता नगरिनेRule 8: स्रोतको पानीमा उपभोक्ता संस्थाको अधिकार कायम रहनेRule 9: नेपाल सरकारले विकास गरेको परियोजना संचालन गर्ने उपभोक्ता संस्थाको गठन र दर्ता
Chapter - 3
Rule 10: सर्वेक्षण अनुमतिपत्रको लागि दरखास्त दिनु पर्नेRule 11: सर्वेक्षण अनुमतिपत्र दिनु पर्नेRule 12: स्रोत उपयोग अनुमतिपत्रको लागि दरखास्त दिनु पर्नेRule 13: सार्वजनिक रुपमा सूचना प्रकाशन गर्नु पर्नेRule 14: स्रोत उपयोग गर्न अनुमतिपत्र दिनु पर्नेRule 15: दोहोरो अनुमतिपत्र नदिइनेRule 16: काम शुरु गर्नु पर्नेRule 17: समिति समक्ष प्रतिवेदन पेश गर्नेRule 18: स्रोत उपर अधिकार कायम रहनेRule 19: अनुमतिपत्रको नवीकरणRule 20: अनुमतिपत्रको बिक्री वा हस्तान्तरणRule 21: अनुमतिपत्रमा संशोधन गर्नु परेमाRule 22: स्रोत उपयोग गरे बापत बुझाउनु पर्ने शुल्क
Chapter - 6
Chapter - 7
Rule 38: सेवा शुल्क निर्धारण समितिRule 39: नगद, जिन्सी वा जनश्रमबाट सेवा शुल्क उठाउन सक्नेRule 40: सेवा शुल्क बुझाउने तरिका र म्यादRule 41: विलम्व शुल्कRule 42: खानेपानीको परिमाण नाप गर्ने इकाईRule 43: जल उपयोग मापक यन्त्र जडान गर्नेRule 44: क्षतिपूर्ति निर्धारण समितिRule 45: अरुको घर जग्गाको उपयोग वा प्राप्तिको लागि दरखास्त दिनेRule 46: प्रयोग गर्न निषेध गरिएको घर जग्गाको क्षतिपूर्ति